Headlines, one place.
The latest from Nepal’s major news portals. Every headline links to the original story on the source’s own site.
रहेनन् पूर्वसांसद विजय पौडेल
नेकपा संयुक्तका नेतासमेत रहेका पूर्वसांसद विजय पौडेलको निधन भएको छ।
दसैंको जमराबारे थाहा पाउनुपर्ने ३ प्रश्न
दसैंमा पहेँलो जमरा चाहिन्छ भनेर हामी जौलाई अँध्यारोमा राख्छौं। तर घाम नदेखेको त्यही जौ ९ दिनमै कसरी हलक्क बढ्छ? मलिलो माटो पनि नचाहिने, घाम पनि नचाहिने, तर दिनदिनै लम्बिँदै जाने जमराको रहस्य के हो?
सानेपामा २३ ठाउँमा एकसाथ मतगणना जारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मतगणना भइरहेको छ।
पोखराबाट कैलाश मानसरोवर नजिकको एयरपोर्टमा नियमित उडान गर्न सकिन्छ- चीनका लागि प्रस्तावित राजदूत
चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनको कैलाश मानसरोवर नजिकै रहेको एयरपोर्टमा पोखराबाट नियमित उडान गर्न सकिने बताएका छन्।
एमालेका १३ केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ (तस्बिरहरू)
शुभकामना शुभकामना शुभकामना!
आश्विन २६ मेरो प्यारो दाइको जन्मदिन परिवारमा आयो खुसी र उमंगको क्षण दाइलाई शुभ जन्मदिनको शुभकामना सुख समृद्धि तथा सुस्वास्थ्यको कामना।
जेलियोका ४ नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक, चाडपर्व विशेष अफरमा १५ हजारसम्म छुट
अमेरिकी रोबर्ट हल र माइकल वुडफोर्डलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार
अर्थशास्त्र तर्फको सन् २०२६ को नोबेल स्मृति पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्डले संयुक्त रूपमा पाएका छन्।
साँझको जून र आमाको याद!
प्यारी आमा, हिजो मात्र जस्तो लाग्छ तिम्रो फरियाको फेरो समातेर तातेताते गर्दै औला समाएर हिँड्न जानेको तर आज तिमीसँगको सामीप्य बिना यो घना बस्तीहरू कति शून्य लागिरहन्छन्!
बूढीगण्डकीको बाढीले तहसनहस पारेको आरूघाट क्षेत्र (तस्बिरहरू)
गोरखाको आरूघाट र धादिङको त्रिपुरासुन्दरी २ स्याउली बजारका बासिन्दा बाढीले क्षति पुर्याएका सामग्री निकाल्दै सुरक्षित स्थानमा सारिरहेका छन्।
अम्बानीको जिओसँग प्रतिस्पर्धा गर्न भारतमा सस्तो इन्टरनेट दिने मस्कको घोषणा
अमेरिकी अर्बपति इलन मस्कले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई सस्तो बनाउने बताएका छन्।
जन्तरमन्तर प्रदर्शनस्थलको सूचीबाट हटाइयो, दिल्लीमा तीन नयाँ स्थल तोकिए
दिल्ली प्रहरीले सोमबार जारी गरेको परिपत्रमा प्रदर्शन आयोजना गर्न सहरका विभिन्न स्थानमा तीन वटा नयाँ स्थल तोकिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
पर्थमा नेपाल फेस्टिभल सम्पन्न, १० हजारभन्दा बढी दर्शक सहभागी
त्यो बालापन, त्यो दसैँ-तिहार!
दसैँको बिदा हुनासाथ हाम्रो समूह काउले, आँखुरेका वनहरू र फर्ज्याङ खोलातिर कुद्थ्यो। त्यो खोलामा कति पटक पौडी खेलियो, त्यसको त गन्ती नै छैन! खोलामा माछा छेक्ने ढुङ्गाका फोनहरू बनाएर 'हलो-हलो' भन्दै यताउता बसेर कुरा गर्ने…
नदी किनारमा भेटिएको शंकास्पद वस्तु काट्दा पड्कियो, दुई जना घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा शंकास्पद वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते भएका छन्।
पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मत गर्न आज रातभर बन्द गरिने
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक मर्मत गर्न सोमबार राति ६ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
धौलागिरी लघुवित्तको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
पाकिस्तानको खैबर पख्तुनख्वामा संकटकाल, इमरान खानको पार्टीको प्रान्तीय सरकार निलम्बित
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तमा आइतबार संकटकाल घोषणा गर्दै जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीको नेतृत्वमा रहेको प्रान्तीय सरकार निलम्बन गरेका…
यात्रा रहेछ जिन्दगी!
हिजोका ती साथीहरू आज आफ्नै परिवारमा व्यस्त छन्। कसैको कपालमा सेतोपन देखिन थालेको छ। कसैको अनुहारमा जिम्मेवारीका रेखा छन्। कसैले देश छोडेका छन्, कसैले सहर। कसैसँग वर्षौँदेखि भेट भएको छैन। तर मनले उनीहरूलाई अझै त्यही…
कांग्रेसको महिला सहमहामन्त्रीमा प्रतिमा गौतम धेरै अघि
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्रीतर्फको मतगणना पनि जारी छ।
भेषबहादुर थापापछि भारतका लागि कुनै पनि राजदूतले कार्यकाल पूरा गर्न सकेका छैनन्- पाण्डे
भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले संसदीय सुनुवाइ समितिमा भेषबहादुर थापापछि भारतका लागि कुनै पनि राजदूतले कार्यकाल पूरा गर्न नसकेको विषय उल्लेख गरेका छन्।
भारतका लागि प्रस्तावित राजदूत पाण्डेलाई एमाले सांसदहरूको प्रश्नः सीमा, इपिजी र व्यापार अवरोध सुल्झाउने ठोस योजना के छ?
भारतका निम्ति प्रस्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेलाई संसदीय सुनुवाइ समितिमा नेकपा एमाले सांसदहरूले सीमा विवाद, इपिजी प्रतिवेदनको भविष्य र चुलिँदो व्यापार घाटा समाधानका ठोस उपायबारे प्रश्न गरेका छन्।
नेपाली फिल्मको बक्स अफिस हिसाब: कुनको राम्रो, कुन कमजोर?
बोर्डले सोमबार ९ नेपाली फिल्मको आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको हो।
भारतमा चलिरहेको आन्दोलनकी 'बघिनी'
करिब दुई हप्ताको व्यस्त भ्रमण र कामको तनावबाट मुक्त हुन क्यामरा बोकेर विभिन्न रोचक ठाउँमा घुमफिर गरेँ। शुक्रबार साँझ काठमाडौं फर्किएँ। मेरो ध्यान भने अझै भारतमै केन्द्रित थियो।
उमेर ४१, जोस युवाको जस्तै! किप्चोगेले मेलबर्न म्याराथनमा बनाए कोर्स रेकर्ड
केन्याका विश्वप्रसिद्ध धावक इलिउड किप्चोगेले ४१ वर्षको उमेरमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्।
भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी साझेदारीतर्फ लैजाने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता
एमाले पार्टी कार्यालयबाट हटे सुरक्षाकर्मी
नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता भएका छन्।
सिफलमा ग्यास लिन उपभोक्ताको लामो लाइन (तस्बिरहरू)
यहाँ मध्याह्न १२ बजेपछि ग्यास वितरण गर्न थालिएको छ।सिलिण्डर बोकेको एउटा एउटा ट्रक आएपछि ग्यास वितरण थालिएको हो।
गृहमन्त्री सुधन गुरूङ भारत प्रस्थान
मोरङ ३ विशेष छ, महामन्त्रीमा उठ्यो तेस्रो भइन्छ- गणेश कार्की
‘मोरङ ३ मा विशेष केही छ। महामन्त्रीमा उठौँ उठौँ लाग्छ र उठे पछि तेस्रो भइन्छ। मलाई हेर्नुस्, सुनिल शर्माजीलाई हेर्नुस्,’ कार्कीको भनाइ छ।
कांग्रेस पुनर्निर्माणको अभियान निरन्तर अघि बढाउँछु- नैनसिंह महर
‘हिजो पनि परिवर्तन, आज पनि परिवर्तन र भोलि पनि सकारात्मक परिवर्तन नै मेरो राजनीतिक यात्राको मूल मर्म हो,’ उनले भने।
रणवीर कपूरको 'रामायण' झन्डै ४० भाषामा प्रदर्शन हुने, रच्दैछ इतिहास?
नितेश तिवारी निर्देशित 'रामायण'मा रणवीर कपूर भगवान् रामको भूमिकामा द छन्। साई पल्लवी सीता, यश रावण, सनी देओल हनुमान र रवि दुबे लक्ष्मणको भूमिकामा छन्।
अजय देवगनको करिअरकै ठूलो हिट बन्यो 'दृश्यम ३'
सन् २०१५ मा सुरू भएको हिन्दी 'दृश्यम' शृंखलाको यो तेस्रो तथा अन्तिम भाग हो। 'दृश्यम ३' नेपालका सिनेमा हलमा समेत प्रदर्शनरत छ।
कांग्रेस महाधिवेशन– बाँकी सहमहामन्त्रीसहित केन्द्रीय सदस्यको मतगणना आजदेखि
यी पदको मतगणना असोज २३ गते राति ९ बजेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाअन्तर्गत हुन लागेको हो।
श्रमिकलाई चाडपर्व भत्ता उपलब्ध गराउन रोजगारदातालाई विभागको पत्र
विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा भएको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरूलाई पत्राचार गरेको हो।
कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ओमोडा एन्ड जेइको र सिद्धार्थ बैंकबिच एनपिएल सिजन ३ का लागि साझेदारी
यस साझेदारीअन्तर्गत सिद्धार्थ बैंकले ओमोडा एन्ड जेइकोका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट प्रदान गर्नेछ।
प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशन− दबाब वा प्रभावमा नपरी काम गर्नू
'संविधान, प्रचलित कानून र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु,' उनले भने।
१५ वर्षपछि बन्दै 'द डर्टी पिक्चर २', एकता कपूरले गरिन् पुष्टि
'द डर्टी पिक्चर'मा विद्या बालन मुख्य भूमिकामा थिइन्।
प्रस्तावित राजदूत गिरीबहादुर सुनारलाई डिपोर्ट गरिएको थियो कि थिएन भन्ने तथ्य मगाउँदै समिति
साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारलाई विगतमा डिपोर्ट गरिएको थियो कि थिएन भन्नेबारे संसदीय सुनुवाइ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग विवरण माग्ने भएको छ।
कांग्रेस सहमहामन्त्रीमा अघि लागे रामहरि र अजयबाबु
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा खसेको मतगणना भइरहेको छ।
साउदी अरबमा हुथीको लगातार हमला
साउदी अरबले पनि हुथीविरूद्ध यमनमा हवाई आक्रमण तीव्र पारेको छ।
घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
पराजित भए पनि कांग्रेसप्रतिको निष्ठा अटल छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा पराजित भए पनि पार्टीप्रतिको आफ्नो निष्ठा र प्रतिबद्धता अटल रहेको बताएका छन्।
३६ अर्बमा बनेको विमानस्थल सुनसान, व्यवसायी भन्छन्– हामी ठगियौं
नियमित उडान नभए पनि कर्मचारीको तलबभत्ता, विद्युत महसुल, उपकरणको मर्मतसम्भार र प्रशासनिक काममा मात्रै वार्षिक आठ करोड रूपैयाँभन्दा बढी खर्च भइरहेको छ। एसियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण लिएर बनाइएको विमानस्थल सञ्चालन…
चट्याङले उजाडिएको गोठमा गाउँलेले भरे खुसी
गाउँलेहरू र गाउँपालिकाले सहयोग गरेपछि किसान टीका नेपालीको घरमा फेरि खुसी फर्किएको छ, गाउँलेहरूले उनीहरूका गोठमा नयाँ र बलिया एक हल गोरू बाँधिदिएका छन्।
मलाई प्राप्त भएको मत राजनीतिक यात्राको प्रेरणा हो- गुरूराज घिमिरे
घिमिरेले हार–जित लोकतन्त्रको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै निर्वाचनको परिणामबाट विचलित नभई नयाँ ढङ्गले राजनीतिक यात्रा अघि बढाउने बताएका छन्।
ट्रम्पले एकतर्फी गरिदिए रूस र युक्रेनबीच ऊर्जा युद्धविराम भएको घोषणा
तर रुसले ट्रम्पको घोषणाबारे औपचारिक प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
उनका लागि घर छाड्ने समय हो दसैं
दसैंमा आमाको हातबाट टीका नथापेको १५ वर्षभन्दा बढी भइसक्यो।
'सानो घर बनाएर आमाबुबा र बहिनीहरूलाई राख्ने सपना छ'
परिवारको जेठो छोरा भएकाले गरिबीका कारण चाहेर पनि थप पढ्न पाइनँ। परिवारको खर्च जुटाउन भारत गएँ, सिमलामा स्याउ बोकेँ, केरलामा भाँडा माझेँ र क्याफेमा काम गर्दै विभिन्न परिकार बनाउन सिकेँ।
कांग्रेस महामन्त्रीमा प्रदीप, उदयशम्शेर र डिला निर्वाचित
महिला महामन्त्रीमा संग्रौला ३११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
१० खेलाडीमा सीमित लिभरपुलमाथि म्यानचेस्टर सिटीको सानदार जित
इंग्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेकोमा दोषी ठहरिएपछि पहिलो खेल खेलेको म्यानचेस्टर सिटीले लिभरपुललाई उसकै घरेलु मैदान एनफिल्डमा ३–० गोलले पराजित गरेको छ।
कांग्रेस उपसभापतिमा निर्वाचित तीन जना, कसले कति पाए मत?
खुलातर्फ २ र समावेशीतर्फ एक जना गरी तीन उपसभापति निर्वाचित भएका हुन्।
उपसभापति निर्वाचित भएपछि चन्द्र भण्डारी भन्छन्− विश्वासको शिर कहिल्यै झुक्ने छैन
नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज
पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनेछन्।
भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या
बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ।
काठमाडौंमा विद्यालयको प्रधानाध्यापक कुट्ने २ जना पक्राउ
पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे छन्।
यस्तो रहनेछ आजको मौसम
शनिबार कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
के नेप्से फर्किन खोजेको हो?
नेप्सेमा 'डब्लू' आकृति बनेसँगै बजार फर्किने संकेत देखिएको छ। तर, समग्र बजारमा अझै बियरिस प्रवृत्ति कायम छ। बैंकिङ र उत्पादनमूलक समूह मात्रै बुलिश अवस्थामा छन्। के नेप्सेले गति समात्न खोजेको हो?
सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता कायमै
नेपाली कांग्रेसको सहमहामन्त्री पदको मतगणना जारी छ।