Headlines, one place.
The latest from Nepal’s major news portals. Every headline links to the original story on the source’s own site.
प्रहरी हिरासतभित्र वडाध्यक्षमाथि कुटपिट घटना : यस्तो छ घटनाको नालीबेली
सुर्खेत । ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसुरमा’ पक्राउ गरिएका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३, का वडाध्यक्ष केशरमान विक रिहा भइसकेका छन् । उनी असोज २० गते पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम…
अमेरिकी सैन्य शक्तिबाट लाभ लिने प्रस्तावित राजदूतको कार्ययोजनामा सांसद पुनको आपत्ति
काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापाको संसदीय सुनुवाइ प्रक्रियामा सांसदहरूले उनको कार्ययोजना, कूटनीतिक प्राथमिकता र डायस्पोराप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएका छन्। सोमबार बसेको संसदीय…
अमेरिकाका लागि प्रस्तावित राजदूत थापाको प्रतिबद्धता : ‘राष्ट्रिय हितभन्दा ठुलो अरू केही हुँदैन’
काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरनजंग थापाले आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार संघीय संसद्को…
रातोपाटी समाचार प्रभाव : नापी विभागका महानिर्देशक मन्त्रालय तानिए
काठमाडौँ । नापी विभागका महानिर्देशक प्रकाश जोशीको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयको आधारमा सरुवा गरिएको हो । जोशीलाई मन्त्रालयको…
नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन
काठमाडौँ । नेकपाका संयुक्तका नेता डा. विजय पौडेलेको निधन भएको छ । कीर्तिपुर अस्पतालका डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइँपुर्याउँदै गर्दा निधन भएको हो ।
नेपाली कांग्रेसले किन राख्दैन संस्थापक सभापति मातृकाको तस्बिर ?
काठमाडौँ । देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तिम चरणमा पुगेको छ । काठमाडौँमा जारी मतगणना अनुसार सभापति गगन थापा सभापतिमा निर्वाचित भइसकेका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा…
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुर । उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । स्थानीय कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक युवकसहित गाँजा…
रास्वपा छिर्दैमा असल र पुराना दलमा रहँदा खराब भन्न मिल्दैन : राजेन्द्र पाण्डे
काठमाडौँ । पुराना राजनीतिक दलका नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले आपत्ति जनाएका छन् । सोमबार काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित…
अंक र प्रमाणपत्रमा मात्र सीमित नभई जीवनोपयोगी शिक्षा हुनुपर्छ : विद्यादेवी भण्डारी
काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताएकी छन्। काठमाडौँमा…
बुढीगण्डकी बाढी प्रभावितको अस्थायी आवास र दीर्घकालीन पुनर्स्थापना गर्न नेकपाको माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी नदी थुनिएर आएको बाढीले पुर्याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै बाढीमा बेपत्ता…
पसल तोडफोड गरेको आरोपमा युट्युबर झा पक्राउ
जनकपुरधाम । जनकपुरधाममा मादक पदार्थ सेवन गरी पसलको बोर्ड, घरको रेलिङ र गमला तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा महोत्तरीको मनरा सिस्वा…
नेपाल-अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउने प्रस्तावित राजदूत थापाको प्रतिबद्धता
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने…
महाधिवेशनपछि कांग्रेसमा गुट–उपगुट अन्त्य गरी एकजुट हुन गगन थापाका प्रतिस्पर्धी खड्गीको आह्वान
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा १५ औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीको आन्तरिक निर्वाचन सकिएकाले गुट–उपगुट अन्त्य गरी एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौँमा आयोजित पत्रकार…
दसैँ आयो, ग्यास आएन : लाइनमा उपभोक्ता (तस्बिरहरू)
काठमाडौँ। दसैँ नजिकिँदै गर्दा काठमाडौँसहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। काठमाडौँको सिफलमा ग्यास लिन उपभोक्ताहरू केही दिनदेखि लाइनमा बस्न बाध्य भएका छन्। उपभोक्ताले भनेको समयमा ग्यास…
विरोधीका षड्यन्त्र चिर्न नसकेर पछि पर्यौँ : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीका षडयन्त्र चिर्न नसक्दा गत निर्वाचनमा पछि परेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै…
खेतमा फालेको अवस्थामा बाह्रबोर बन्दुक फेला
काठमाडौँ । प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–२२ बाट एउटा बन्दुक बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका २२ स्थित जगन्नाथपुरमा खेतमा बेवारिसे अवस्थामा बाह्रबोर बन्दुक फेला परेको पर्साका एसपी पवन भट्टराईले…
कांग्रेसको निर्वाचन समितिले भन्यो– २३ स्थानमा द्रुत गतिमा गणना गरेर ३ दिनभित्र परिणाम दिइन्छ
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतगणनालाई तीव्रता दिन पार्टीको केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ। निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार २३ वटा मतगणना…
दसैँ सुरु भएसँगै असन–इन्द्रचोकमा बढ्यो चहलपहल, तस्बिरहरू
काठमाडौँ। वडा दसैँ सुरु भएसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको छ। दसैँका लागि आवश्यक सामग्री तथा नयाँ लत्ताकपडा, जुत्ता–चप्पल र पूजाका सामग्री किनमेल गर्न आउने सर्वसाधारणको भीड बजारमा देखिएको छ। दसैँको…
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय हल र वुडफोर्डलाई
काठमाडाैँ । सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका दुई प्राध्यापक रोबर्ट ई.हल र माइकल वुडफोर्डले प्राप्त गरेका छन् । सोमबार रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले जनाएअनुसार, ‘समष्टिगत आर्थिक स्थिरीकरणको…
एमालेको राष्ट्रिय कार्यकर्ता भेलाकाे मिति तय
काठमाडौँ। नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला आगामी मंसिर २ र ३ गते गर्ने भएको छ । सोमबार एमाले पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यकर्ता…
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
काठमाडौँ । झन्डै ३० लाख नेपालीलाई बाथ रोगको समस्या देखिएको छ । आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा. बुद्धि पौडेलले सो तथ्य प्रकाश पारेका हुन् । नेपाल बाथरोगमैत्री समाजद्वारा आज यहाँ आयोजित विश्व
नार्कलाई भारतले दियो ४ वटा उन्नत जातका उखुका बीउ
काठमाडौँ । नभारतले नेपाललाई उखुका चार वटा उन्नत जातका बीउ हस्तान्तरण गरेको छ । सोमबार काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रमकाबिच नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई काठमाडौँस्थित भारतीय दूतावासमार्फत उक्त बीउहरू…
विशेष मूल्य समायोजन कार्यविधि स्वीकृत हुनु पूर्वाधार क्षेत्रका लागि ‘कोशेढुंगा’ : निर्माण व्यवसायी महासङ्घ
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घले ’विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि २०८३’ स्वीकृत गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरेको छ । सरकारको यस कदमलाई महासङ्घले मुलुकको पूर्वाधार क्षेत्रका लागि ‘कोशेढुंगा’…
एमाले केन्द्रीय कमिटीमा मनोनीत १३ सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण, तस्बिरहरु
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत १३ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। गत २४ गते बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने…
नेपालमा सार्वजनिक भयो एमजी हेक्टर टोमाहक ईभी, पहिलो ५० ग्राहकलाई ५७ लाख ९९ हजारमा
काठमाडौं । जीओ अटोमोबाइल्स प्रालिले नेपालमा एमजी हेक्टर टोमाहक ईभी सार्वजनिक गरेको छ। नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले यो प्रिमियम विद्युतीय एसयूभीको मूल्य ६१ लाख ९९ हजार…
जेलियोका ४ नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, चाडपर्वमा १५ हजारसम्म छुट
काठमाडौँ । भारतको चर्चित ब्रान्ड जेलियोले नेपाली बजारमा आफ्ना चार नयाँ इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बिच जेलियो ईभी स्कुटरका नयाँ मोडलहरू लन्च गर्नुका साथै…
कांग्रेस सहमहामन्त्री खुलातर्फको २२९० मत गणना सकिँदा कसले कति मत पाए ?
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको २ हजार २९० मत गणना सकिँदा रामहरि खतिवडाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । खतिवडाले १ हजार ४३ मत प्राप्त गर्दा अजय सिवाकोटीले ७४४ मत पाएका छन् । त्यस्तै, डिल्लीराम
इतिहास र योगदानले मात्र पुग्दैन, क्षमता र सक्रियता पनि चाहिन्छ : केपी ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्। सोमबार मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा…
नेपाल-चीन सीमा नाका पूर्ण क्षमतामा चलाउने र व्यापार घाटा घटाउने प्रस्तावित राजदूत शर्माको प्रतिबद्धता
काठमाडौँ । जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा प्रस्तावित कल्याणराज शर्माले नेपाल–चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र दुई देशबीचको आर्थिक कूटनीतिलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त…
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले आज गैँडाकोट-५ को कुसुमघाटस्थित भित्री सडकमा ना५८प ४५७२…
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार
ताप्लेजुङ। ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को रु ८४ हजारका दरले कारोबार भइरहेको छ। चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक
चीनका लागि प्रस्तावित राजदूत शर्माले भने– तातोपानी नाका खुलाउन पहल गर्छु
काठमाडौँ। चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्माले तत्कालै चीनसँग जोडिएका अन्य नाका खुल्न सम्भव नभएकोले तातोपानी नाका खुलाउन पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले चीनसँग…
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
काठमाडाैँ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोती नगरपालिका –०८ थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक पड्किँदा दुई जना घाइते भएका छन्। साेमबार बिहान मध्यबिन्दु नगरपालिका –०३ ब्रह्मस्थान बस्ने ४९ वर्षीय एकासी…
कृष्णभीरको विकल्पमा बेनीघाट–फिस्लिङ सडक : दुई लेनको ट्रयाक खोल्ने काम तीव्र
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा विपद्का कारण सडक अवरुद्ध हुँदा यात्रुले भोग्नुपर्ने सास्तीलाई अन्त्य गर्न सरकारले ’बेनीघाट–फिस्लिङ वैकल्पिक सडक करिडोर’को स्तरोन्नतिलाई तीव्रता दिएको छ ।…
नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुला मतगणना भोलिदेखि
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मतगणना नभएको केन्द्रीय सदस्य खुलातर्फको मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले साेमबार सूचना जारी गर्दै…
सेयर बजारमा सामान्य वृद्धि, बैंकिङ समूहमा उत्साह
काठमाडौँ। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ४.०० अङ्कले बढेर २५९५.८१ विन्दुमा पुगेको छ। आजको बजारमा कुल २७७ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये १०५…
बीआरआईदेखि सीमा नाका खुलाउने विषयबारे चीनका प्रस्तावित राजदूतलाई सांसदहरूको प्रश्न
काठमाडौँ। चीनका लागि प्रस्तावित राजदूत डा.कल्याणराज शर्मालाई सांसदहरुले नेपाल चीन व्यापार घाटा कम गर्ने उपायदेखि तातोपानी नाकाको विकल्पमा अन्य नाका सञ्चालन लगायतका विषयबारे प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिमा…
मानसिक स्वास्थ्य सेवामा पहुँचको संकट: ८० प्रतिशत नागरिक उपचार पाउनबाट बञ्चित
काठमाडौँ । नेपालमा मानसिक स्वास्थ्यको स्थिति चिन्ताजनक बन्दै गएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार देशका ८० प्रतिशत नागरिकले मानसिक स्वास्थ्यसम्बन्धी आवश्यक उपचार सेवा पाउन…
चीनका प्रस्तावित राजदूतलाई प्रश्न : चिनियाँ लगानीका एयरपोर्ट सञ्चालन गर्न कस्तो भूमिका खेल्नु हुन्छ ?
काठमाडौँ । चीनका प्रस्तावित राजदूत डा. कल्याणराज शर्मालाई सांसद पद्मा अर्यालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनबारे चासो राखेकी छिन्। संसदीय सुनुवाइ समितिमा साेमबार सांसद अर्यालले चिनियाँ लगानीमा…
चाँदनी कुँवरको डेब्यु, दसैँ गीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
काठमाडौं । नवोदित कलाकार चाँदनी कुँवरले दसैँ गीत ‘आइपुग्यो दसैँ यो आँगन’ मार्फत म्युजिक भिडियोमा डेब्यु गरेकी छन्। बडादसैँको अवसर पारेर नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र चाडपर्वको उल्लास समेटिएको उक्त…
चुनाव केन्द्रित रणनीतिमा एमाले, ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास
काठमाडौँ । संसदको तेस्रो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कमाण्डमा आगामी स्थानीय तहको निर्वाचनमा सामेल हुने योजनासहित गृहकार्यमा जुटेको छ । २०८२ फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा तेस्रो दलमा खुम्चिएर धक्का…
पुलको पहुँचमार्ग बन्यो, १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन
बागलुङ । पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएर अवरुद्ध बनेको सडक १५ दिनपछि सञ्चालनमा आएको
चुम उपत्यका पुगेका पर्यटक अलपत्र
गोरखा । भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन् । आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन् । हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटक…
फुर्केखोला अलपत्र छाडेर आरुघाटको जस लिन खोजेपछि सांसद श्रेष्ठमाथि ‘ब्याकफायर’
काठमाडौँ। आइतबार बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङ र गोरखालाई जोड्ने आरुघाटस्थित पुल बगायो । पुल बगाएपछि सो स्थानमा नयाँ पुल जडान गर्न आइतबार नै पहल सुरु भयो । पुल राख्ने सम्भावनाको अध्ययनका लागि आइतबार
टिकटकमा धम्कीपूर्ण भिडियो हाल्ने एक जना पक्राउ
जनकपुर । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने…
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन्। विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा…
तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका १२ घाँसीकुवामा डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक सोमबार अनियन्त्रित भई दुर्घटना…
दक्षिण एसिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कूटनीति असफल छैन : प्रस्तावित राजदूत पाण्डे
काठमाडौँ । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पारेका छन्। सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना दृष्टिकोण तथा कार्ययोजना प्रस्तुत गर्दै उनले…
कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । खुलामा ९ जनाबिच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र…
बुढीगण्डकी बाढी : खाद्यान्न तथा अस्थायी आवासको व्यवस्था स्थानीय तहले मिलाउने
काठमाडाैँ । अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको सोमबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ।…
भारतसँगका थाँती मुद्दा सल्टाउन प्रभावकारी कूटनीतिको खाँचो: सांसद ढुंगाना
काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपाल र भारतबिच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहे पनि नेपालले त्यसबाट अपेक्षित आर्थिक तथा रणनीतिक फाइदा लिन नसकेको बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिको…
गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । उहाँ आज दिउँसो १ः०० बजे भारतको नयाँ…
बाढी प्रभावितका लागि सामसङको विशेष मर्मत सेवा अभियान, मर्मतमा १०० प्रतिशतसम्म छुट
काठमाडौँ । सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ। बाढीबाट क्षति पुगेका मोबाइल फोन तथा घरायसी विद्युतीय उपकरणको मर्मत र आवश्यक परेमा नयाँ सामान फेर्न…
चीनका लागि प्रस्तावित राजदूत शर्माको कार्ययोजना : देखावटी कार्यक्रमभन्दा परिणाममुखी आर्थिक र विपद् कूटनीतिमा जोड
काठमाडौँ । चीनका लागि नेपालको आवासीय राजदूतमा सिफारिस भएका डा. कल्याणराज शर्माले दुई देशबिच विगतमा भएका सम्झौताहरूको कार्यान्वयन, आर्थिक कूटनीति र विपद् व्यवस्थापनमा सहकार्यलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो…
चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना
काठमाडौँ । दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन वृद्धि हुने र यात्राका…
संसदीय सुनुवाइमा प्रस्तावित राजदूत पाण्डेमाथिलाई प्रश्नैप्रश्न: ‘नेपो बेबी’ देखि नोटबन्दी र सीमा समस्यासम्म
काठमाडौँ । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेमाथि संसदीय सुनुवाइ समितिमा पारिवारिक राजनीतिक प्रभाव (‘नेपो बेबी’) को आरोप लागेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र…
आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा
रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिकाका स्थानीय किसानहरू यतिबेला सङ्कटमा परेका छन् । गत भदौ १० गते आएको बाढीका कारण सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएपछि किसानहरु सङ्कटमा परेका हुन् । बाढीले बाटो र पुल बगाएपछि झण्डै
५० वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडाैँ । शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ । यसले सन्…
पाकिस्तानमा खानको पार्टीका २७८ सदस्य पक्राउ
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ । दुई प्रहरी अधिकारीका अनुसार…
अस्ट्रेलियाको दक्षिणी राज्यमा प्रहरीमाथि आक्रमणका घटना बढ्दै
अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको सोमबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। दक्षिण…