Headlines, one place.
The latest from Nepal’s major news portals. Every headline links to the original story on the source’s own site.
नेपाली कांग्रेसले किन राख्दैन संस्थापक सभापति मातृकाको तस्बिर ?
काठमाडौँ । देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तिम चरणमा पुगेको छ । काठमाडौँमा जारी मतगणना अनुसार सभापति गगन थापा सभापतिमा निर्वाचित भइसकेका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा…
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई
स्टकहोम।अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रमा हुने उतारचढावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न…
पोखराबाट कैलाश मानसरोवर नजिकको एयरपोर्टमा नियमित उडान गर्न सकिन्छ- चीनका लागि प्रस्तावित राजदूत
चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनको कैलाश मानसरोवर नजिकै रहेको एयरपोर्टमा पोखराबाट नियमित उडान गर्न सकिने बताएका छन्।
Tourists stranded in Chum Valley
Gorkha, October 12 Tourists visiting Chum Valley have been stranded following flooding in the Budhi Gandaki River on Sunday. The swollen river damaged bridges and trekking routes, disrupting the movement of tourists in…
13 nominated UML Central Committee members take oath
Kathmandu, October 12 Thirteen members nominated to the CPN-UML Central Committee have taken the oath of office and secrecy. Party chair KP Sharma Oli administered the oath to the newly nominated members. Those sworn in…
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद
उदयपुर । उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । स्थानीय कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक युवकसहित गाँजा…
रास्वपा छिर्दैमा असल र पुराना दलमा रहँदा खराब भन्न मिल्दैन : राजेन्द्र पाण्डे
काठमाडौँ । पुराना राजनीतिक दलका नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले आपत्ति जनाएका छन् । सोमबार काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित…
अंक र प्रमाणपत्रमा मात्र सीमित नभई जीवनोपयोगी शिक्षा हुनुपर्छ : विद्यादेवी भण्डारी
काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताएकी छन्। काठमाडौँमा…
दसैंमा चंगा : उमंगको प्रतीक, पानी पुग्यो भन्ने सन्देश
यसपालि मनसुन चक्र लम्बियो । त्यसैले दसैं सुरु हुँदा पनि ‘हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा’ भनेजस्तो भएन । आकाश धुम्मिइरह्यो । दर्के झरी परिरह्यो । सायद यही कारण पो हो कि, यसपालि आकाशिएका रंगबिरंगी चंगा खासै देख्न…
बुढीगण्डकी बाढी प्रभावितको अस्थायी आवास र दीर्घकालीन पुनर्स्थापना गर्न नेकपाको माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी नदी थुनिएर आएको बाढीले पुर्याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै बाढीमा बेपत्ता…
पसल तोडफोड गरेको आरोपमा युट्युबर झा पक्राउ
जनकपुरधाम । जनकपुरधाममा मादक पदार्थ सेवन गरी पसलको बोर्ड, घरको रेलिङ र गमला तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा महोत्तरीको मनरा सिस्वा…
ऊर्जा संकट र ऋणको दबाबमा विश्व अर्थतन्त्र
बैंकक।अमेरिका–इरान युद्धबाट बढेको ऊर्जा संकट, चुलिँदो ऋण र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा भइरहेको लगानीले विश्व अर्थतन्त्र प्रभावित भइरहेका बेला अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखहरू अन्तर्राष्ट्रिय मुद्रा कोष…
Oli says UML still faces ‘siege’, calls for resistance against force
Kathmandu, October 12 CPN-UML Chair KP Sharma Oli has said that the political “siege” against his party continues, calling on party members to confront future challenges and resist what he described as the use of force…
नेपाल-अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउने प्रस्तावित राजदूत थापाको प्रतिबद्धता
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने…
Traffic police step up road safety campaign ahead of Dashain, Tihar
Kathmandu, October 12 Traffic police have intensified road safety awareness campaigns across the Kathmandu Valley ahead of Dashain and Tihar, aiming to prevent accidents and ensure safe travel during the festive season.…
महाधिवेशनपछि कांग्रेसमा गुट–उपगुट अन्त्य गरी एकजुट हुन गगन थापाका प्रतिस्पर्धी खड्गीको आह्वान
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा १५ औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीको आन्तरिक निर्वाचन सकिएकाले गुट–उपगुट अन्त्य गरी एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौँमा आयोजित पत्रकार…
एमालेका १३ केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ (तस्बिरहरू)
दसैँ आयो, ग्यास आएन : लाइनमा उपभोक्ता (तस्बिरहरू)
काठमाडौँ। दसैँ नजिकिँदै गर्दा काठमाडौँसहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। काठमाडौँको सिफलमा ग्यास लिन उपभोक्ताहरू केही दिनदेखि लाइनमा बस्न बाध्य भएका छन्। उपभोक्ताले भनेको समयमा ग्यास…
पाकिस्तानमा खानको पार्टीका २७८ सदस्य पक्राउ
पेशावर।पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपतकालीन शासन लागू भएपछि जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ। दुई प्रहरी अधिकारीका…
विरोधीका षड्यन्त्र चिर्न नसकेर पछि पर्यौँ : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीका षडयन्त्र चिर्न नसक्दा गत निर्वाचनमा पछि परेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै…
खेतमा फालेको अवस्थामा बाह्रबोर बन्दुक फेला
काठमाडौँ । प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–२२ बाट एउटा बन्दुक बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका २२ स्थित जगन्नाथपुरमा खेतमा बेवारिसे अवस्थामा बाह्रबोर बन्दुक फेला परेको पर्साका एसपी पवन भट्टराईले…
कांग्रेसको निर्वाचन समितिले भन्यो– २३ स्थानमा द्रुत गतिमा गणना गरेर ३ दिनभित्र परिणाम दिइन्छ
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतगणनालाई तीव्रता दिन पार्टीको केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ। निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार २३ वटा मतगणना…
दसैँ सुरु भएसँगै असन–इन्द्रचोकमा बढ्यो चहलपहल, तस्बिरहरू
काठमाडौँ। वडा दसैँ सुरु भएसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको छ। दसैँका लागि आवश्यक सामग्री तथा नयाँ लत्ताकपडा, जुत्ता–चप्पल र पूजाका सामग्री किनमेल गर्न आउने सर्वसाधारणको भीड बजारमा देखिएको छ। दसैँको…
चुम उपत्यका पुगेका पर्यटक अलपत्र
गोरखा।भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्। आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन्। हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटक त्रासमा…
शुभकामना शुभकामना शुभकामना!
आश्विन २६ मेरो प्यारो दाइको जन्मदिन परिवारमा आयो खुसी र उमंगको क्षण दाइलाई शुभ जन्मदिनको शुभकामना सुख समृद्धि तथा सुस्वास्थ्यको कामना।
जेलियोका ४ नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक, चाडपर्व विशेष अफरमा १५ हजारसम्म छुट
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय हल र वुडफोर्डलाई
काठमाडाैँ । सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका दुई प्राध्यापक रोबर्ट ई.हल र माइकल वुडफोर्डले प्राप्त गरेका छन् । सोमबार रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले जनाएअनुसार, ‘समष्टिगत आर्थिक स्थिरीकरणको…
घेराबन्दी सकिएको छैन, बलियाले बलजफ्ती गर्छ भने प्रतिवाद गर्नुपर्छ : ओली
उनले निहत्था जनतालाई हतियार र संगठित बलमा दबाइयो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने बताए ।
एमालेको राष्ट्रिय कार्यकर्ता भेलाकाे मिति तय
काठमाडौँ। नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला आगामी मंसिर २ र ३ गते गर्ने भएको छ । सोमबार एमाले पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यकर्ता…
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
काठमाडौँ । झन्डै ३० लाख नेपालीलाई बाथ रोगको समस्या देखिएको छ । आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा. बुद्धि पौडेलले सो तथ्य प्रकाश पारेका हुन् । नेपाल बाथरोगमैत्री समाजद्वारा आज यहाँ आयोजित विश्व
विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नु पर्नेमा जोड
काठमाडौं।विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन तर्जुमाका लागि रायसुझाव…
नार्कलाई भारतले दियो ४ वटा उन्नत जातका उखुका बीउ
काठमाडौँ । नभारतले नेपाललाई उखुका चार वटा उन्नत जातका बीउ हस्तान्तरण गरेको छ । सोमबार काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रमकाबिच नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई काठमाडौँस्थित भारतीय दूतावासमार्फत उक्त बीउहरू…
अमेरिकी रोबर्ट हल र माइकल वुडफोर्डलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार
अर्थशास्त्र तर्फको सन् २०२६ को नोबेल स्मृति पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्डले संयुक्त रूपमा पाएका छन्।
साँझको जून र आमाको याद!
प्यारी आमा, हिजो मात्र जस्तो लाग्छ तिम्रो फरियाको फेरो समातेर तातेताते गर्दै औला समाएर हिँड्न जानेको तर आज तिमीसँगको सामीप्य बिना यो घना बस्तीहरू कति शून्य लागिरहन्छन्!
ठट्टा गर्दैछन् निश्चल, ‘धन्न बुढी छे र त यसरी मिलाएर फोटो खिचिदिन्छे’
अहिले निर्देशक निश्चल बस्नेत या त फुर्सदिलो हुनुपर्छ या त ठट्यौली मुडमा । उनलाई ख्यालठट्टा गर्ने खुब रहर चलेको छ । अस्तिमात्र उनले लेखेका थिए, ‘धन्न बिहे गरिहालिएछ । नत्र त सिङ्गलै भइने रहेछ ।’ त्यसमा उनले आफ्नो…
एमाले केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले लिए शपथ
नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
Ramhari Khatiwada and Ajay Babu Shivakoti maintain lead in joint general secretary race
KATHMANDU: Ramhari Khatiwada and Ajay Babu Shivakoti are maintaining their lead in the open category race for joint general secretary at the Nepali Congress’ 15th General Convention. Nine candidates are contesting for…
विशेष मूल्य समायोजन कार्यविधि स्वीकृत हुनु पूर्वाधार क्षेत्रका लागि ‘कोशेढुंगा’ : निर्माण व्यवसायी महासङ्घ
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घले ’विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि २०८३’ स्वीकृत गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरेको छ । सरकारको यस कदमलाई महासङ्घले मुलुकको पूर्वाधार क्षेत्रका लागि ‘कोशेढुंगा’…
एमाले केन्द्रीय कमिटीमा मनोनीत १३ सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण, तस्बिरहरु
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत १३ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। गत २४ गते बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने…
नेपालमा सार्वजनिक भयो एमजी हेक्टर टोमाहक ईभी, पहिलो ५० ग्राहकलाई ५७ लाख ९९ हजारमा
काठमाडौं । जीओ अटोमोबाइल्स प्रालिले नेपालमा एमजी हेक्टर टोमाहक ईभी सार्वजनिक गरेको छ। नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले यो प्रिमियम विद्युतीय एसयूभीको मूल्य ६१ लाख ९९ हजार…
बूढीगण्डकीको बाढीले तहसनहस पारेको आरूघाट क्षेत्र (तस्बिरहरू)
गोरखाको आरूघाट र धादिङको त्रिपुरासुन्दरी २ स्याउली बजारका बासिन्दा बाढीले क्षति पुर्याएका सामग्री निकाल्दै सुरक्षित स्थानमा सारिरहेका छन्।
अम्बानीको जिओसँग प्रतिस्पर्धा गर्न भारतमा सस्तो इन्टरनेट दिने मस्कको घोषणा
अमेरिकी अर्बपति इलन मस्कले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई सस्तो बनाउने बताएका छन्।
Nepali Congress to begin counting votes for open central committee seats on Tuesday
Kathmandu, October 12 Vote counting for the open-category central committee members under the Nepali Congress’s 15th General Convention is scheduled to begin on Tuesday. The party’s Central Election Committee is…
जेलियोका ४ नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, चाडपर्वमा १५ हजारसम्म छुट
काठमाडौँ । भारतको चर्चित ब्रान्ड जेलियोले नेपाली बजारमा आफ्ना चार नयाँ इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बिच जेलियो ईभी स्कुटरका नयाँ मोडलहरू लन्च गर्नुका साथै…
कांग्रेस सहमहामन्त्री खुलातर्फको २२९० मत गणना सकिँदा कसले कति मत पाए ?
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको २ हजार २९० मत गणना सकिँदा रामहरि खतिवडाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । खतिवडाले १ हजार ४३ मत प्राप्त गर्दा अजय सिवाकोटीले ७४४ मत पाएका छन् । त्यस्तै, डिल्लीराम
स्वास्थ्य सेवा विभागले जारी गरेको राष्ट्रिय निर्देशिकामा के छ ?
२६ भदौ, काठमाडौं । आत्महत्याको जोखिम समयमै पहिचान गरी जोखिममा रहेका व्यक्तिलाई उपयुक्त सहयोग, उपचार तथा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले ‘आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका,…
इतिहास र योगदानले मात्र पुग्दैन, क्षमता र सक्रियता पनि चाहिन्छ : केपी ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्। सोमबार मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा…
नेपाल-चीन सीमा नाका पूर्ण क्षमतामा चलाउने र व्यापार घाटा घटाउने प्रस्तावित राजदूत शर्माको प्रतिबद्धता
काठमाडौँ । जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा प्रस्तावित कल्याणराज शर्माले नेपाल–चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र दुई देशबीचको आर्थिक कूटनीतिलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त…
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले आज गैँडाकोट-५ को कुसुमघाटस्थित भित्री सडकमा ना५८प ४५७२…
Budhi Gandaki floods damage a dozen drinking water projects
Kathmandu, October 12 The Budhi Gandaki flood on Sunday damaged a dozen drinking water projects, disrupting water supplies in several wards of Gorkha and Dhading districts. According to the National Disaster Risk…
सेयर बजारमा बैंकिङको अब्बल प्रदर्शन, किन बढिरहेको छ ?
बैंकिङ समूह हाल ६ महिनाकै उच्च विन्दुमा पुगेको छ । बैंकिङ समूह अहिले १५३२ अंकमा कायम भएको छ, जुन अंक गत चैत १२ यताकै उच्च हो ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार
ताप्लेजुङ। ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को रु ८४ हजारका दरले कारोबार भइरहेको छ। चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक
एमालेले प्रस्तावित राजदूतसँग खोज्यो नेपाली महिला बिहेपछि चीनमा अलपत्र पर्ने समस्या समाधानको उपाय
२६ असोज, काठमाडौं । नेकपा एमालेले चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मासँग नेपाली महिला बिहे गरेर चीन जाने र अलपत्र पर्ने समस्या समाधानको उपाय खोजेको छ । शर्माको सुनुवाइ जारी छ । सांसदहरुले प्रश्न र सुझाव राखेका…
जन्तरमन्तर प्रदर्शनस्थलको सूचीबाट हटाइयो, दिल्लीमा तीन नयाँ स्थल तोकिए
दिल्ली प्रहरीले सोमबार जारी गरेको परिपत्रमा प्रदर्शन आयोजना गर्न सहरका विभिन्न स्थानमा तीन वटा नयाँ स्थल तोकिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
रुस र युक्रेनबिच ‘इन्धन युद्धविराम’ भएको ट्रम्पको दाबी: जेलेन्स्की भने अनभिज्ञ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन एकापसका इन्धन तथा ऊर्जा संरचनाहरूमा आक्रमण नगर्न 'इन्धन युद्धविराम' मा सहमत भएको दाबी गरेका छन्। यद्यपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यसबारे आफूलाई…
नेपालमा चिनी उत्पादन बढाउन भारतबाट ल्याइयो उखुका ४ उन्नत जात
यी जातको सफल विस्तारपछि उखु उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई नेपाल चिनीमा आत्मनिर्भर हुने विश्वास नार्कले लिएको छ ।
चीनका लागि प्रस्तावित राजदूत शर्माले भने– तातोपानी नाका खुलाउन पहल गर्छु
काठमाडौँ। चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्माले तत्कालै चीनसँग जोडिएका अन्य नाका खुल्न सम्भव नभएकोले तातोपानी नाका खुलाउन पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले चीनसँग…
कांग्रेस खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलिबाट
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी…
कांग्रेस खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलिबाट
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी…
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई
रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रतिष्ठित पुरस्कार दिइएको हो ।